अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास, कायरोको अत्यन्त जरुरी सूचना कोरोना भाइरसको प्रकोप विश्वभर तीव्र गतिमा फैलिरहेको सन्दर्भमा त्यसको नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्य तयारीका लागि नेपाल सरकारबाट विभिन्न प्रयासहरु भैरहेका छन् । १. नेपाल सरकारले समय समयमा गर्ने बन्दावन्दी, उडान प्रतिवन्ध तथा उद्दार सेवाका लागी सञ्चालन गर्ने चार्टर सेवा, हवाई टिकट, क्वारेन्टिन व्यवस्था समेतलाई ध्यानमा राखी नेपालको भ्रमण गर्नु हुन राजदूतावास अनुरोध गर्दछ

नेपाली राजदूतावास, कायरोको अत्यन्त जरुरी सूचना

कोरोना भाइरसको प्रकोप विश्वभर तीव्र गतिमा पैmलिरहेको सन्दर्भमा त्यसको नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्य तयारीका लागि नेपाल सरकारबाट विभिन्न प्रयासहरु भैरहेका छन् । १.नेपाल सरकारको 6 May 2020 को निर्णयअनुसार लकडाउन अवधि 18 May 2020 सम्म थप गरिएको र सवै अन्तराष्ट्रिय उडानहरु तथा अन्तराष्ट्रिय सिमाहरुबाट 31 May 2020 सम्म आगमनमा प्रतिबन्ध लगाएको हुँदा उक्त अवधिमा नेपालको भ्रमण नगर्नु हुन अनुरोध गरिन्छ

Consular Fees Effective from 17 July 2018 (01 Sharawan 2075)

  The following fees have been determined/revised by the decision of the Government of Nepal (Council of Ministers) dated 29 June 2018 to be effective from the above date (Sharawan 01, 20175 BS) S. N. Types of Service Fees Per Document (USD) Fees Per Document (EGP) Remarks 1 (a) Welfare Services like: ·       Recommendation for organ transplantation, ·       Recommendation regarding

Vacancy Announcement

The Embassy of Nepal, Cairo announces the vacancy of the following positions: Office Secretary – One 2. Public Relations Officer (PRO) – One Qualified, experienced and interested candidates can apply with their detailed Curriculum Vitae (CV) in person or by email. Candidates must have good command of English and Arabic as both positions need to instant interpretation or translation as

कूटनीतिक भाषा तालिमको छात्रवृत्ति

नेपाल इजिप्ट सांस्कृतिक सहयोग अन्तर्गत आगामी शैक्षिक सत्रदेखि इजिप्टले नेपालका दुर्इ कूटनीतिक पदाधिकारीलार्इ अरेविक भाषा तालिमको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

थप छात्रवृत्ति स्वीकृत भएको सूचना

थप छात्रवृत्ति स्वीकृत भएको सूचना र्इजिप्ट सरकारले नेपाललार्इ  यस वर्ष प्रदान गर्ने भनेका चिकित्साशास्त्रतर्फ पोष्टग्राजुयट तहमा थप २० सिट छात्रवृत्तिमा तोकिएको योग्यता पुगेकाविद्यार्थीहरुले निर्धारित भर्ना प्रक्रिया पूरा गरी अध्ययन गर्न पाउने सहमति यहाँको उच्चशिक्षा मन्त्रालय एवं परराष्ट्र मन्त्रालयबाट भर्खरै प्राप्त भएकोले सरोकारवाला सवैलार्इ अवगत गराइएको छ । मनोनित विद्यार्थीहरुको उपयुक्त विश्वविद्यालयहरुमा भर्ना प्रक्रियfमा यस राजदूतावासको सक्रिय पहल एवं सहयोग रहनेछ