Consular Attestation

आवश्यक कागजातहरु
  • सम्बन्धित व्यक्ति स्वयं दूताबासमा उपस्थित भई दिएको निवेदन
  • प्रमाणित गर्नु पर्ने सक्कल कागजातहरु र हरेकको फोटोकपि एक एक प्रति
  • Resident Permit वा भिसाको फोटोकपि एक प्रति

 

यस राजदूताबासमा प्रमाणिकरणको लागि कागजातहरु पेश गर्नु पूर्व नेपालमा जारी भएका कागजातहरुको हकमा नेपालको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाण्डौबाट र इजिप्ट वा यहाबाट सहप्रमणित मुलुकहरुबाट जारी भएका कागजातहरुको हकमा सम्बन्धित मुलुकको विदेश मन्त्रालयको कन्सुलर विभागबाट अनिवार्य रुपमा प्रमाणिकरण भएको हुनुपर्नेछ ।