कूटनीतिक भाषा तालिमको छात्रवृत्ति

नेपाल इजिप्ट सांस्कृतिक सहयोग अन्तर्गत आगामी शैक्षिक सत्रदेखि इजिप्टले नेपालका दुर्इ कूटनीतिक पदाधिकारीलार्इ अरेविक भाषा तालिमको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।