Power of Attorney

आवश्यक कागजातहरु
  • अधिकृत वारेशनामा दिनेको निवेदन
  • तोकिएको ढांचामा तयार भएको अधिकृत वारेशनामाको सक्कल दुई प्रति
  • अधिकृत वारेशनामा दिनेको नागरिकता र राहदानीको फोटोकपि एक एक प्रति
  • अधिकृत वारेशनामा लिनेको नागरिकताको फोटोकपि एक प्रति
  • जग्गा सम्बन्धि अधिकृत वारेशनामा भएमा जग्गाको लालपुर्जा र चालु बर्षको तिरो तिरेको रसिदको फोटोकपि एक एक प्रति र सवारी साधन भएमा ब्लुबुकको प्रतिलिपि।

शुल्क: इजिप्सियन पाैण्ड १८००

नोट: अधिकृत वारेशनामा दिने व्यक्ति स्वंय राजदूताबासमा उपस्थित भई नियोग प्रमुखको सामुन्ने अधिकृत वारेशनामामा सही छाप गर्नुपर्छ ।