लेबनानमा रहेका नेपालीहरुलाई सूचना

सूचना केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ । साथै, कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहाय अनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ । कायरो इमेलः eoncairo@mofa.gov.np सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्वीतिय सचिव फोन नं. +201097772348 (WhatsApp) माधवराज काफ्ले, तृतीय सचिव फोन नं.

सूचना*लेबनान

लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहाय अनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ । कायरो इमेलः eoncairo@mofa.gov.np सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्वीतिय सचिव फोन नं. +201097772348 (WhatsApp) माधवराज काफ्ले, तृतीय सचिव फोन नं. +201002505997 (WhatsApp) बेरुत इमेलः consul@consulateofnepal.com मोहम्मद गोजायल,

अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास, कायरोको अत्यन्त जरुरी सूचना कोरोना भाइरसको प्रकोप विश्वभर तीव्र गतिमा फैलिरहेको सन्दर्भमा त्यसको नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्य तयारीका लागि नेपाल सरकारबाट विभिन्न प्रयासहरु भैरहेका छन् । १. नेपाल सरकारले समय समयमा गर्ने बन्दावन्दी, उडान प्रतिवन्ध तथा उद्दार सेवाका लागी सञ्चालन गर्ने चार्टर सेवा, हवाई टिकट, क्वारेन्टिन व्यवस्था समेतलाई ध्यानमा राखी नेपालको भ्रमण गर्नु हुन राजदूतावास अनुरोध गर्दछ