
लेबनानमा रहेका नेपालीहरुलाई सूचना
सूचना केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ । साथै, कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहाय अनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ । कायरो इमेलः eoncairo@mofa.gov.np सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्वीतिय सचिव फोन नं. +201097772348 (WhatsApp) माधवराज काफ्ले, तृतीय सचिव फोन नं.