लेबनानमा रहेका नेपालीहरुलाई सूचना

सूचना
केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ । साथै, कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहाय अनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

कायरो
इमेलः eoncairo@mofa.gov.np
सम्पर्क व्यक्तिः
दीपक घिमिरे, द्वीतिय सचिव
फोन नं. +201097772348 (WhatsApp)

माधवराज काफ्ले, तृतीय सचिव
फोन नं. +201002505997 (WhatsApp)

बेरुत
इमेलः consul@consulateofnepal.com
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत
फोन नं. +9613301181/+96171688821/+96181883713

साथै, लेबनानमा रहेका नेपालीहरुको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराइदिनुहुन लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ ।
***
२०८१ आश्विन १० गते
२६ सेप्टेम्बर २०२४