A.D.:
Nepal Samvat: 1146 THIMLATHWA DWITIYA - 2
कागजात प्रमाणीकरण
यस राजदूतावासमा कागजात प्रमाणीकरणका लागि आउनु पूर्व ख्याल राख्नु पर्ने कुराहरूः
|
क्र.सं. |
कागजात उत्पत्तिको देश |
यस दूतावासमा ल्याउनु पूर्व प्रमाणीकरण गर्नुपर्ने निकाय |
|
1. |
नेपालमा बनेका कागजात भएमा |
कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर काठमाडौं |
|
2. |
उत्तर अफ्रिकी देशमा बनेका कागजात भएमा(Algeria, Jordan, Lebanon, and others.) |
सो देशको परराष्ट्र मन्त्रालय |
आवश्यक कागजातहरूः
लाग्ने राजस्वः शैक्षिक प्रमाणपत्र कागजात प्रमाणिकरणको राजस्व सामान्यतया प्रति कागजात २७५ इ.पा. लाग्नेछ। विवाहदर्ता र सवारीचालक अनुमतिपत्र कागजात प्रमाणिकरणको राजस्व सामान्यतया प्रति कागजात २२०० इ.पा. लाग्नेछ।
लाग्ने समयः रित पुगेको कागजात भएमा सोही दिन तर थप बुझ्नु पर्ने खण्डमा सोही बमोजिम खुलेर आए पश्चात।