अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास, कायरोको अत्यन्त जरुरी सूचना कोरोना भाइरसको प्रकोप विश्वभर तीव्र गतिमा फैलिरहेको सन्दर्भमा त्यसको नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्य तयारीका लागि नेपाल सरकारबाट विभिन्न प्रयासहरु भैरहेका छन् । १. नेपाल सरकारले समय समयमा गर्ने बन्दावन्दी, उडान प्रतिवन्ध तथा उद्दार सेवाका लागी सञ्चालन गर्ने चार्टर सेवा, हवाई टिकट, क्वारेन्टिन व्यवस्था समेतलाई ध्यानमा राखी नेपालको भ्रमण गर्नु हुन राजदूतावास अनुरोध गर्दछ