अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास, कायरोको अत्यन्त जरुरी सूचना कोरोना भाइरसको प्रकोप विश्वभर तीव्र गतिमा फैलिरहेको सन्दर्भमा त्यसको नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्य तयारीका लागि नेपाल सरकारबाट विभिन्न प्रयासहरु भैरहेका छन् । १. नेपाल सरकारले समय समयमा गर्ने बन्दावन्दी, उडान प्रतिवन्ध तथा उद्दार सेवाका लागी सञ्चालन गर्ने चार्टर सेवा, हवाई टिकट, क्वारेन्टिन व्यवस्था समेतलाई ध्यानमा राखी नेपालको भ्रमण गर्नु हुन राजदूतावास अनुरोध गर्दछ

नेपाली राजदूतावास, कायरोको अत्यन्त जरुरी सूचना

कोरोना भाइरसको प्रकोप विश्वभर तीव्र गतिमा पैmलिरहेको सन्दर्भमा त्यसको नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्य तयारीका लागि नेपाल सरकारबाट विभिन्न प्रयासहरु भैरहेका छन् । १.नेपाल सरकारको 6 May 2020 को निर्णयअनुसार लकडाउन अवधि 18 May 2020 सम्म थप गरिएको र सवै अन्तराष्ट्रिय उडानहरु तथा अन्तराष्ट्रिय सिमाहरुबाट 31 May 2020 सम्म आगमनमा प्रतिबन्ध लगाएको हुँदा उक्त अवधिमा नेपालको भ्रमण नगर्नु हुन अनुरोध गरिन्छ