थप छात्रवृत्ति स्वीकृत भएको सूचना

थप छात्रवृत्ति स्वीकृत भएको सूचना

र्इजिप्ट सरकारले नेपाललार्इ  यस वर्ष प्रदान गर्ने भनेका चिकित्साशास्त्रतर्फ पोष्टग्राजुयट तहमा थप २० सिट छात्रवृत्तिमा तोकिएको योग्यता पुगेकाविद्यार्थीहरुले निर्धारित भर्ना प्रक्रिया पूरा गरी अध्ययन गर्न पाउने सहमति यहाँको उच्चशिक्षा मन्त्रालय एवं परराष्ट्र मन्त्रालयबाट भर्खरै प्राप्त भएकोले सरोकारवाला सवैलार्इ अवगत गराइएको छ । मनोनित विद्यार्थीहरुको उपयुक्त विश्वविद्यालयहरुमा भर्ना प्रक्रियfमा यस राजदूतावासको सक्रिय पहल एवं सहयोग रहनेछ ।